समाचार Archives | Page 1053 of 6983 | Khabarhub Khabarhub

श्रमिकको न्यूनतम पारिश्रमिक बढ्यो

काठमाडौँ – सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन २०७४ अनुसार साउन १ गतेबाट लागु हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको हो । बिहीबार राजपत्रमा प्रकाशन गरेको सूचना अनुसार श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ पुगेको छ । यसअघि न्यूनतम पारिश्रमिक मासिक १५ हजार रुपैयाँ थियो।…