समाचार Archives | Page 1060 of 6941 | Khabarhub Khabarhub

अनुदानको मलमा कालोबजारी, ६७ बोरा अवैध मल बरामद

सिरहा– सिरहामा सहकारीहरुको मिलोमतोमा रासायनिक मलमा व्यापक कालोबजारी हुने गरेको पाइएको छ ।  कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ लहान तथा नेपाल सरकारको अनुदानप्राप्त रासायनिक मल बिक्रीवितरणका लागि नगरपालिकाबाट सिफारिस लिएका सहकारीहरुको मिलोमतोमा रासायनिक मलमा व्यापक कालोबजारी हुने गरेको पाइएको हो ।  स्थानीय नगरपालिका तथा गाउँपालिकाहरूले नेपाल सरकारको अनुदानप्राप्त रासायनिक मल किसानलाई सहजरूपमा उपलब्ध…