समाचार Archives | Page 1058 of 6982 | Khabarhub Khabarhub

अरिजित सिंह लाइभ कन्सर्टका लागि नेपाल आउने

काठमाडौँ- चर्चित भारतीय गायक अरिजित सिंह लाइभ कन्सर्टका लागि नेपाल आउने भएका छन् । आयोजक ग्यारेज इन्टरटेनमेन्ट र एमएन प्रोडक्सनले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आगामी मंसिर ९ गते काठमाडौंको चावहिलस्थित हायात ग्राउन्डमा अरिजितले सांगीतिक प्रस्तुति दिने जानकारी दिएको छ । ग्यारेज इन्टरटेनमेन्टका रसिक भट्टराईले सन् २०१९ देखि अरिजितलाई नेपाल ल्याउने प्रयास बल्ल सफल हुन लागेको…