समाचार Archives | Page 1066 of 6984 | Khabarhub Khabarhub

सुन तस्करी प्रकरणमा थप तीन चिनियाँ नागरिक पक्राउ

काठमाडौं– सुन तस्करी प्रकरणमा थप तीन जना चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्ने चिनियाँ नागरिकमा झाओ हुई, जोङ छ्याङ र ताङ जिङ रहेका स्रोतले जनाएको छ ।  चीन जान लागेका उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पक्राउ गरेको हो । २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर बाहिरिएको सुन तस्करी प्रकरणमा…