समाचार Archives | Page 1066 of 6941 | Khabarhub Khabarhub

संसदको गतिरोध अन्त्य गर्न प्रमुख तीन दल सहमत, गृहमन्त्रीले संसदमा जवाफ दिने

काठमाडौँ- संघीय संसदको गतिरोध अन्त्य गर्ने विषयमा प्रमुख तीन दल सहमत भएका छन् । बालुवाटारमा मंगलबार बसेको सभामुख देवराज घिमिरेसहित प्रमुख तीन दलका शीर्ष नेताहरुहरुको बैठकमा संसदको गतिरोध अन्त्य गर्ने सहमती जुटेको हो । एक क्विन्टल सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै सदन अवरुद्ध पारेको प्रमुख प्रतिपक्षी दल एमाले अन्ततः सदन सुचारु…