समाचार Archives | Page 1077 of 6984 | Khabarhub Khabarhub

धनुषाको शहीदनगर नगरपालिकाका दुई कर्मचारी घुससहित अख्तियारको नियन्त्रणमा

काठमाडौँ- धनुषाको शहीदनगर नगरपालिकाका दुई कर्मचारी घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटेको टोलीले नगरपालिकाका इन्जिनियरसहित दुई जना कर्मचारीलाई दुई लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो । अख्तियारको टोलीले विशेष सूचनाका आधारमा उक्त पालिकाका इन्जिनियर रमेशकुमार चौधरी र सहयोगी गरुदेव यादवलाई पक्राउ गरेको अख्तियारका बर्दिबासका कार्यालय प्रमुख रामबहादुर कुरुवाङ्गले…