समाचार Archives | Page 108 of 7415 | Khabarhub Khabarhub

कर्णाली राजमार्गको खल्लागाडमा हाइस दुर्घटना, आठ घाइते

मान्म – कर्णाली राजमार्गअन्तर्गत कालीकोटको तिलागुफा–५ खल्लागाडमा हाइस (गाडी) दुर्घटना हुँदा आठजना घाइते भएको छन् ।  जुम्लाबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ००९८ नम्बरको हाइस आज दिउँसो दुर्घटना हुँदा आठजना घाइते भएका र तीमध्ये पाँचको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  हाइसमा १८ जना सवार रहेका थिए । घाइते हुनेहरूमा…