समाचार Archives | Page 1084 of 6981 | Khabarhub Khabarhub

सिरियामा आइएसको आक्रमणमा २० सैनिकको मृत्यु

दमासकस– सिरियामा बन्दुकधारीको एक समुहले देशको पूर्वी भागमा सिरियाली सेनाहरू सवार बसमा आक्रमण गरेको छ । सो आक्रमणमा परी कम्तीमा २० जना सैनिकको मृत्यु भएको बताइएको छ । घटनामा घाइते भएका छन् । आक्रमण इस्लामिक स्टेट (आईएस) समूहका सदस्यहरूले गराएको अनुमान गरिएको छ। सिरियाका केही भागहरूमा आईएस स्लिपर सेलहरूले सन् २०१९ मा पराजित भए पनि…