समाचार Archives | Page 1082 of 6978 | Khabarhub Khabarhub

भारतमा ब्रिटिस उपनिवेशकालिन कानुन संशोधनको प्रक्रिया अघि बढ्यो

काठमाडौँ – भारतका गृहमन्त्री अमित साहले ब्रिटिस उपनिवेशकालिन कानुनलाई संशोधन गर्ने गरि ३ नयाँ कानुन लोक सभामा प्रस्तुत गरेका छन् । सजाय होइन न्याय दिने उद्देश्यका साथ ती कानुनहरु ल्याइएको हो । भारतीय नागरिक सुरक्षा संहिता २०२३, भारतीय नयाँ संहिता २०२३ र भारतीय सक्क्षय एन २०२३ भारतीय तल्लो सदनमा प्रस्तुत भएको हो । ती नयाँ…