Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा (एमाले)ले माघ महिनाभित्रमा सबै जिल्ला र पालिका कमिटीको अधिवेशन गर्ने निर्णय गरेको छ । पार्टीको सङ्गठन विभागले आगामी माघ महिनाभित्रमा सबै जिल्ला र पालिका कमिटीको अधिवेशन गर्न निर्णय गरेको एमाले सङ्गठन विभागका सचिव माधवप्रसाद ढुङ्गेलले जानकारी दिए। एमालेले भर्खरै मात्रै सात प्रदेश कमिटीको अधिवेशन सम्पन्न गरेको छ । पार्टीले सबै जिल्ला र…