समाचार Archives | Page 112 of 7416 | Khabarhub Khabarhub

महानगरले लखेटिरहेपछि कवाड व्यवसायीले गुहारे प्रधानमन्त्री

काठमाडौं‍- कवाड व्यवसायी समाजले सहज रुपमा पेशा व्यवसाय गर्न पाउनु पर्ने मागसहित प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकार्षण पत्र बुझाएको छ। बिहीबार प्रधानमन्त्री ओलीलाई भेटेर कवाडी व्यवसायी समाजका अध्यक्ष राम केवल गुप्ताले सरकारको ध्यानाकार्षण गराएका हुन् । वर्षौँदेखि व्यवसाय गर्दै आएका कवाड व्यवसायीहरूलाई काठमाडौं महानगरपालिकाले अभद्र व्यवहार गरेको आरोप उनीहरूले लगाएका छन् । महानगरले वातावरण बिगारेको,…