समाचार Archives | Page 1121 of 7420 | Khabarhub Khabarhub

तनहुँमा धान उत्पादन क्षेत्र घट्दै

तनहुँ– तनहुँ जिल्लामा वार्षिक चार हजार मेट्रिक टन चामल अपुग रहेको देखिएको छ । कृषि ज्ञान केन्द्र तनहुँको तथ्याङ्कले जिल्लामा चामल अपुग रहेको देखिएको हो । जिल्लामा धान उत्पादन हुने क्षेत्र घट्दै गएकाले चामल अपुग देखिएको बागवानी विकास अधिकृत वीरेन्द्र धितालले जानकारी दिए । उनका अनुसार जिल्लाका लागि चार हजार सात सय १७ मेट्रिक टन…