समाचार Archives | Page 1133 of 7419 | Khabarhub Khabarhub

भरुवा बन्दुकसहित धनगढीबाट एक जना पक्राउ

धनगढी– धनगढीबाट भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन्।  मंगलबार राति करिब ११ बजेको समयमा धनगढी उपमहानगरपालिका-१३ बस्ने ४२ वर्षीय रामशरण राना भरुवा बन्दुकसहित पक्राउ परेका हुन्।  रानासँग भरुवा बन्दुक रहेको भन्ने आधारमा प्रहरी निरीक्षक उपेन्द्र बमको कमाण्डमा खटिएको टोलीले ससुरा नाता पर्ने मनिराम रानाको गाईगोठ भित्र लुकाई छिपाई राखेको अवस्थामा एक नाले भरुवा बन्दुक एक…