समाचार Archives | Page 1149 of 7415 | Khabarhub Khabarhub

सोलार जडान भएपछि चेपाङ परिवारमा खुसी

मनहरी– दसैँको बेलामा मकवानपुर, राक्सिराङ–७ का ५६ वर्षीया सेतीमाया प्रजाको मुहारमा खुसी छाएको छ । दशकौँदेखि टुकी बत्तीको साथमा जीवन बिताइरहेका प्रजा परिवारमा सोलार जडानले खुसी थपेको हो । टुकीको साथका पढ्ने लेख्नेका साथै घर भान्छा तयार गर्ने गरेको बताउँदै सेतीमायाले भने, 'अब घरभरि झिलीमिलीबत्ती बल्नेछ ।' डोको लिएर सोलार लिन पुगेका घिराङ निवासी सूर्यबहादुर…