समाचार Archives | Page 115 of 7864 | Khabarhub Khabarhub

सहकारीबाट ठगिएका जनतालाई क्षतिपूर्ति दिनुपर्छ : चित्रबहादुर केसी 

काठमाडौं– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिक दलको चरित्र ठिक नहुँदा जनताले दुख पाएको बताएका छन् ।  प्रतिनिधि सभा सांसद समेत रहेका केसीले शुक्रबार प्रतिनिधि सभामा बोल्दै उनले प्रधानमन्त्री ओलीमाथि देशमा कति कलकारखाना र उद्योगधन्दा खोलेको छ भन्दै प्रश्न गरे ।  उनले संविधान संशोधन गर्ने भए प्रदेशको औचित्यबारे पनि समीक्षा गर्नुपर्ने बताए ।    ‘भूमिहीन…