समाचार Archives | Page 1161 of 7415 | Khabarhub Khabarhub

प्रिओपन सेसनमा नेप्से सूचकमा सामान्य गिरावट

काठमाडौँ– प्रिओपन सेसनमा नेप्से परिसूचक सामान्य अङ्कले घट्यो । साताको दोस्रो कारोबार दिन आज सेसन अवधिमा ०.२६ अंक घटेर नेप्से १८५१.१७ अंकमा झर्‍याे।  सेसनमा ६५५ कित्ता सेयर किनबेच भयो । जसमा ५ कम्पनीको मूल्य बढ्यो भने ७ कम्पनीको मूल्य घट्दा बाँकी ४ कम्पनीको मूल्य स्थिर रह्यो । सेसन अवधिमा सेयर किनबेचबाट २ लाख १४ हजार…