समाचार Archives | Page 1166 of 7412 | Khabarhub Khabarhub

अटो दुर्घटना हुँदा सात जना घाइते

रुकुमपश्चिम – रुकुमपश्चिमको मुसिकोट नगरपालिका –३ मा अटो दुर्घटना हुँदा सात जना घाइते भएका छन्। मुसीकोट नगरपालिका–१ खलङ्गाबाट मुसीकोट नगरपालिका–१३ छिवाङतर्फ जाँदै गरेको रा१ह ६९५२ नम्बरको अटो दुर्घटना भएको हो। दुर्घटनामा भूमि आयोग रुकुमपश्चिमका विज्ञ सदस्य सुशील विष्टसहित सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ। घाइते हुनेहरूमा मुसिकोट नगरपालिका–१ का ५०…