Live on
Your Voice, Your Power
काठमाडौं – संघीय संसद्को हिउँदे अधिवेशनको पहिलो बैठक शुक्रबार दिउँसो सुरु भएको छ । पहिलो बैठकमा नै रास्वपाले उठेर विरोध जनाएका छन् । २५ मिनेटजति उठेर पनि रास्वपा सांसदहरू नबसेपछि सभामुखले बस्न आदेश दिए । तर उनीहरू मानेनन् । त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेलले पठाएको पत्र सभामुखले पढेर सुनाउन थालेका छन् । उनले प्रतिनिधिसभा नियमावलीको दफा…