समाचार Archives | Page 117 of 7865 | Khabarhub Khabarhub

संसद्को ढोका खुल्यो तर हामीलाई पिँढीमा आएर बस भनियो : रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा सांसद स्वर्णिम वाग्लेले संसद्को ढोका खुल्यो तर पिँढीमा आएर बस मात्र भनेर सरकारले व्यवहार गरेको बताए । प्रतिपक्षी दलका नेता वाग्लेले घरमा ताल्चा लगाएर बाहिर बरालिएको नसुहाउने भन्दै सदन खुलाएकोमा सरकारलाई धन्यवाद दिए । ‘संसद् जनता र संसद्को घर हो । घरमा ताल्चा लगाएर बाहिर बरालिएको सुहाउँदैन । त्यसैले…