समाचार Archives | Page 1170 of 7412 | Khabarhub Khabarhub

काभ्रेमा पुनः बढ्यो डेङ्गुको सङ्क्रमण 

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा पुनः डेङ्गुको सङ्क्रमण देखिएको छ । जिल्लाको १० स्थानीय तहमा हाल एक सयको हाराहारी डेङ्गु सङ्क्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ । कार्यालयका अनुसार अघिल्लो हप्ता करिब ५० को सङ्ख्यामा रहेको डेङ्गु सङ्क्रमित बढेर हाल एक सय तीन पुगेको हो । सबैभन्दा बढी बनेपा नगरपालिकामा ४१ सङ्क्रमित रहेको जनाइएको छ ।…