समाचार Archives | Page 118 of 7864 | Khabarhub Khabarhub

सामाजिक सञ्जाल विधेयक : पत्रकार महासंघ विपक्षमा उभिँदा सरकारलाई सकस

काठमाडौं– गत महिना सम्पन्न नेपाल पत्रकार महासंघको चुनावमा अध्यक्ष र महासचिवसहित अत्यधिक बहुमत पदाधिकारी र केन्द्रीय सदस्यमा सत्ता गठबन्धनका पत्रकार विजयी भए । उनीहरुको जितमा प्रधानमन्त्री ओलीसहित कांग्रेस–एमालेका नेताहरु खुशी देखिएका थिए । तर, सत्तापक्षको यो खुशी एक महिना पनि राम्रोसँग टिकेन । गत माघ १३ गते सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले समाजिक…