समाचार Archives | Page 1190 of 7409 | Khabarhub Khabarhub

सिरहाबाट ठूलो परिमाणमा लागूऔषधसहित दुई युवक पक्राउ

सिरहा- सिरहा प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषधसहित दुई युवकलाई नियन्त्रणमा लिएको छ । विभिन्न प्रकारका एक हजार ४७५ एम्पुल प्रतिबन्धित लागूऔषधसहित पूर्वपश्चिम राजमार्गअन्तर्गत गोलबजार–४ बाट लहान नगरपालिका–२० हरिनगराका ३५ वर्षीय रामानन्द दास र लहान–२१ का २१ वर्षीय अर्जुनकुमार रामलाई पक्राउ गर्न प्रहरी सफल भएको हो । इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक सुनिल कार्कीको कमाण्डमा…