समाचार Archives | Page 1191 of 7409 | Khabarhub Khabarhub

विमानस्थलबाट सुनसहित एकजना पक्राउ

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच सय १० ग्राम सुनसहित एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा सिन्धुलीका नवराज धामी रहेको विमानस्थल भन्सार कार्यालयका प्रमुख डा. टोकराज पाण्डेले जानकारी दिए । उहाँका अनुसार मलेसियाबाट मलेसियन एयरलाइन्समा सोमबार काठमाडौँ आएका धामीले टिभीको भित्रपट्टी लुकाइछिपाइ ल्याएको उक्त सुन विमानस्थल भन्सार कार्यालयले बरामद गरेको हो ।  सो विषयमा…