समाचार Archives | Page 120 of 7865 | Khabarhub Khabarhub

जनतासँग प्रत्यक्ष संवाद गर्न ‘हेल्लो धनराज’ सुरु

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङले जनतासँग प्रत्यक्ष संवाद गर्न ‘हेल्लो धनराज’को सुरुवात गरेका छन् । उनले जनतासँगको प्रतयक्ष संवादमार्फत् समस्या समाधानलाई प्रविधिमैत्री बनाउन बिहीबारदेखि ‘हेल्लो धनराज’को सुरुवात गरेका हुन् । गुरूङले जनताको आवाजलाई संस्थागत बनाउँदै ‘हेल्लो धनराज’ शुभारम्भ गरेको बताएका छन् । ‘संघीय संसद् सदस्य तथा नेपाली कांग्रेसको उपसभापति हैसियतले जनतासँग प्रत्यक्ष संवाद र…