समाचार Archives | Page 1203 of 7408 | Khabarhub Khabarhub

पहिलो ‘गोल्डेन ट्रयाङ्गल बाइक टूर’ सम्पन्न

काठमाडौँ – ४४ औँ अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा पत्रकार, कलाकार र राइडर्ससहितको पहिलो ‘गोल्डेन ट्रयाङ्गल बाइक टूर’ कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्डको प्रवद्र्धन र एनटीपी मल्टिमिडिया ग्रुपको मुख्य आयोजना तथा संयोजनमा पर्सा राष्ट्रिय निकुञ्ज, चितवनको भरतपुर, जितगढी, पाल्पाको रानीमहल, पोखरा र बेगनासतालको ‘एक्सप्लोर’ गर्दै पहिलो गोल्डेन ट्रयाङ्गल बाइक टूर भव्यताका…