समाचार Archives | Page 1211 of 7406 | Khabarhub Khabarhub

विश्वकपमा न्युजिल्यान्डको सुखद सुरुवात, इंग्ल्यान्ड ९ विकेटले पराजित

एजेन्सी – आइसिसी विश्वकप २०२३ को उद्धघाटन खेलमा न्युजिल्यान्डले सानदार जित हात पारेको छ ।न्युजिल्यान्डले साविक विजेता इंग्ल्यान्डमाथि ९ विकेटको जित निकाल्दै विश्वकपमा सुखद सुरुवात गरेको हो । पहिलो पटक विश्वकपमा डेब्यु गरेका डेभोन कन्वे र रचिन रविन्द्रले अविजित रहँदै शतक बनाए ।जितको लागि २८३ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले ३६.२ ओभरमा १ विकेट गुमाउँदै…