समाचार Archives | Page 1211 of 7406 | Khabarhub Khabarhub

मनाङमा भीरबाट खसेर विदेशी नागरिकको मृत्यु

लमजुङ– मनाङमा भीरबाट खसेर अमेरिकन नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिका घर भएका राहदानी नं. ६८१७४२५ का ६९ वर्षीय पुरुष चाल्स केथ डेभिज रहेका छन् ।  उनी बुधबार श्रीमती वेथ एन फोड्रियत, गाईड, चालक र पोटर सहित बा ६ च ७५६ नम्बरको ल्याण्ड क्रुजर गाडीमा लमजुङबाट मनाङ सदरमुकाम चामे जाँदै थिए ।  बेसीशहर–चामे सडकखण्ड…