समाचार Archives | Page 1216 of 7405 | Khabarhub Khabarhub

एकदिवसीय विश्वकप क्रिकेट आजदेखि सुरु हुँदै

काठमाडौँ– आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ । एकदिवसीय विश्वकप १३औँ संस्करणको भारतस्थित नरेन्द्र मोदी स्टेडियममा उद्घाटन हुनेछ । प्रतियोगिताको उद्घाटन खेलमा इङ्ग्ल्यान्ड र न्युजिल्याण्ड भिड्ने छन् । सो खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ । इङ्ल्यान्ड साविक विजेता टोली हो भने न्युजिल्याण्ड उपविजेता टोली हो । विश्वकपका खेलहरू भारतका…