Live on
Your Voice, Your Power
काठमाडौँ– १९औँ एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा भारतले नेपाल सामु २ सय ३ रनको लक्ष्य प्रस्तुत गरेको छ । चीनको हाङझाउस्थित झेजिङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय २ रन बनायो । क्वाटरफाइनल खेलमा भारतका यशस्वी जयसवालले उत्कृष्ट प्रदर्शन गरे । उनले ८…