समाचार Archives | Page 1227 of 7404 | Khabarhub Khabarhub

ट्रम्पको व्यापारिक साम्राज्य खतरामा

न्यूयोर्क- आफ्ना दुई छोराविरुद्ध नागरिक जालसाजीको मुद्दा सुरु हुँदै गर्दा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार न्यूयोर्कको एक अदालतमा उपस्थित हुँदैछन् । आगामी राष्ट्रपति निर्वाचनमा विजयी भएर पुनः ह्वाइट हाउस हासिल गर्न अभियान चलाइरहेका ट्रम्पमाथि यो मामिलाले उनको व्यापारिक साम्राज्य खतरामा परेको छ । सोमबारको मुद्दामा पूर्वराष्ट्रपति ट्रम्प र उनका दुई छोरा एरिक तथा डोनाल्ड जुनियरले ट्रम्प…