समाचार Archives | Page 1227 of 7405 | Khabarhub Khabarhub

सुशासन र विकासमा इमान्दारितापूर्वक काम गरिरहेका छौँ : मुख्यमन्त्री जम्कट्टेल

हेटौँडा- बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारले सुशासन र विकासका क्षेत्रमा इमान्दारितापूर्वक काम गरिरहेको बताएका छन् । आज बसेको प्रदेशसभाको बैठकको शून्य र विशेष समयमा प्रदेशसभा सदस्यहरुले उठाउनुभएको प्रश्नको जवाफ दिने क्रममा उनले भने, “सरकारले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालको स्तरोन्नति, चिकित्सको दरबन्दी थपलगायतका काम गरेको छ ।” मुख्यमन्त्री जम्कट्टेलले मकवानपुर…