समाचार Archives | Page 1229 of 7131 | Khabarhub Khabarhub

चुरे दोहनका कारण मधेश मरुभूमि बन्दैछ : कृषि मन्त्री भुसाल

महोत्तरी– कृषि तथा पशुपक्षी विकास मन्त्री बेदुराम भुसालले चुरे दोहनले मधेशको उर्वर भूमि विस्तारै मरुभूमि बन्दै गएको बताएका छन् । ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना मधेश प्रदेशले आयोजना गरेको कार्यक्रममा सहभागी हुन पुगेका मन्त्री भुसालले मधेशमा चुरे दोहन मुख्य समस्या रहेको बताए । विशेषगरि धान उत्पादनमा यसको प्रभाव प्रत्यक्ष परेको बताउँदै चुरे हरियाली नभएसम्म…