समाचार Archives | Page 1234 of 7118 | Khabarhub Khabarhub

नवौँ राष्ट्रिय खेलकुदको खर्च विवरण सार्वजनिक

काठमाडौँ- राष्ट्रिय खेलकुद परिषद्ले नवौँ राष्ट्रिय खेलकुदको खर्च विवरण सार्वजनिक गरेको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राखेपले गण्डकी प्रदेशमा गत असोज २८ देखि कार्तिक ३ गतेसम्म आयोजना गरेको नवौँ राष्ट्रिय खेलकुदको खर्च विवरण सार्वजनिक गरेको हो । प्रतियोगितामा ५३ करोड ७९ लाख रुपैयाँ खर्च भएको राखेपले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न नेपाल…