समाचार Archives | Page 1276 of 7408 | Khabarhub Khabarhub

सुनसरीको धरानमा एयर गनसहित एक जना पक्राउ

धरान- सुनसरीको धरानमा एयर गनसहित एक जना पक्राउ परेका छन् । धरान उपमहानगरपालिका १४ विजयपुर बस्ने ३९ वर्षीय अमनध्वज कार्कीलाई १ थान एयर गनसहित प्रहरीले पक्राउ गरेको हो । कार्कीको घरकोठामा अवैध हतियार लुकाई छिपाइ राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी विजयपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा…