समाचार Archives | Page 1277 of 7408 | Khabarhub Khabarhub

प्रधानमन्त्री दाहाल बेइजिङमा, नेपाल–चीन बिजिनेस समिटलाई सम्बोधन गर्ने

बेइजिङ– चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बेइजिङ पुगेका छन् ।  चीनको औपचारिक भ्रमणका लागि शनिबार हाङ्जाउ पुगेका प्रधानमन्त्री दाहाल आज स्थानीय समयअनुसार बिहान ११ बजे बेइजिङ पुगेका हुन् । प्रधानमन्त्री दाहालले आज बेइजिङमा हुने नेपाल–चीन बिजिनेस समिटलाई सम्बोधन गर्ने कार्यक्रम छ ।  चीनस्थित नेपाली राजदूतावासको समन्वय तथा नेपाल उद्योग वाणिज्य महासङ्घ र…