समाचार Archives | Page 1283 of 7409 | Khabarhub Khabarhub

सरकारी कार्यदलबाट ऊर्जा क्षेत्रका समस्याको पहिचान

काठमाडौँ– सरकारले मुलुकको ऊर्जा क्षेत्रको विकास क्रमशः भइरहे पनि अपेक्षित रुपमा प्रगति हुन नसक्नुका पछाडि रहेका समस्याहरूको पहिचान गरेको छ । ऊर्जा संरचनाको विकासका पर्याप्त आन्तरिक पूँजीको व्यवस्था तथा परिचालन हुन नसक्नु र बहुपक्षीय निकायलगायत अन्य क्षेत्रबाट पर्याप्त मात्रामा लगानी भित्र्याउन नसक्नुलाई सरकारले प्रमुख समस्याको रुपमा चित्रण गरेको छ ।  यस्तै, वातावरणीय अध्ययन, वन उपयोग…