समाचार Archives | Page 1308 of 7415 | Khabarhub Khabarhub

भू-उपयोग नियमावलीमा अस्पष्टताले जग्गा कारोबारमा समस्या

काभ्रेपलाञ्चोक– सरकारले भू-उपयोग (पहिलो संशोधन) नियमावली, २०८०, जारी गरेपछि पनि काभ्रेपलाञ्चोकमा जग्गाको कारोबार ठप्प छ । सरकारले एक वर्षअघि जग्गा वर्गीकरणपछि मात्रै कारोबार गर्ने अनिवार्य ब्यवस्था लागू गरेसँगै घरजग्गा कारोबारमा आएको मन्दीपछि भूमि व्यवस्थापन तथा अभिलेख विभागले एक सय ३५ वटै मालपोत कार्यालयलाई भदौ ३ गते नियमावली कार्यन्वयनका लागि परिपत्र गरेको थियो । घरजग्गाका जिल्लास्थित…