समाचार Archives | Page 1331 of 7417 | Khabarhub Khabarhub

बाँके र बर्दियामा लगाइएका धान खेतीमा विभिन्न रोगको सङ्क्रमण

नेपालगञ्ज- बाँके र बर्दियामा लगाइएको धान खेतीमा विभिन्न रोगको सङ्क्रमण देखिएको छ । बाँकेको डुडुवा गाउँपालिकामा लगाइएको धान खेतीमा पात बेरुवा रोगको समस्या देखिएको कृषि ज्ञान केन्द्र बाँकेका वागवानी अधिकृत रामप्रकाश यादवले जानकारी दिए । उनले धानको पातमा बेरुवाको सङ्क्रमण भएपछि लार्भामार्फत धानको पात बेरेर क्षति पु¥याउने उल्लेख गरे । यसलाई समयमा नै नियन्त्रण नगरे…