समाचार Archives | Page 1338 of 7419 | Khabarhub Khabarhub

गोदावरी क्षेत्र पर्यावरणका हिसाबले देशकै नमूना : मन्त्री किराती

गोदावरी– संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले ललितपुरको गोदावरी क्षेत्र पर्यावरणका हिसाबले देशकै नमूना भएको बताएका छन् । गोदावरी नगरपालिका-३ कार्यालयले आज यहाँ आयोजना गरेको बृहत् सरसफाइ कार्यक्रममा सहभागी हुँदै उनले विश्वमा नपाइने जडीबुटी तथा वनस्पति पाइने भएकाले सबैलाई यहाँ घुम्न र अवलोकन गर्न आग्रह गरे । 'गोदावरी पर्यावरण क्षेत्रका हिसाबले देशकै नमूना ठाउँ…