समाचार Archives | Page 1345 of 7419 | Khabarhub Khabarhub

भेरी अस्पतालमा एचपीभी खोप लगाउन सुरु

नेपालगञ्ज– बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप एचपीभी लगाउन आजदेखि सुरु गरिएको छ ।   नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले एक किशोरीलाई खोप कार्ड प्रदान गरेर खोप कार्यक्रमको सुरुवात गरेका हुन्। सो खोप यही भदौ ३० गतेसम्म लगाइने छ । पहिलो चरणमा भेरी अस्पतालबाट एक हजार दुई सय १५ किशोरीलाई लगाइने खोप…