समाचार Archives | Page 1369 of 7421 | Khabarhub Khabarhub

ब्रिटिस–गोर्खाहरूको नागरिकतालाई निरन्तरता दिन माग

काठमाडौँ– प्राध्यापक डाक्टर सुरेन्द्र केसीले ब्रिटिस–गोर्खा बनेको समयदेखि अहिलेसम्मका नेपाली शासकहरुका कारण ब्रिटिस गोर्खा सैनिकहरू अन्यायमा परेको बताएका छन् । ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता अभियान युके/नेपाल (बीजीएनसीसीसी)ले शुक्रबार संवाद डबलीमा आयोजना गरेको ‘नागरिकता निरन्तरता किन’ विषयक अन्तरक्रियामा बोल्दै उनले ब्रिटिस–गोर्खा तत्कालीन आवश्यकता र राज्यस्तरको सम्झौता अनुसार बनेकाले नेपाली नागरिकताको निरन्तरता हुनुपर्ने बताए । प्रा.डा.…