समाचार Archives | Page 1372 of 7422 | Khabarhub Khabarhub

काभ्रेपलाञ्चोकमा ‘फूड फेस्टिभल’

काठमाडौँ- परम्परागत खाना, संस्कृति–भेषभूषा तथा स्वच्छ परिकारको प्रवद्र्धन गर्ने उद्देश्यले आजदेखि काभ्रेपलाञ्चोकको मुख्य सहर बनेपामा बृहत् ‘काभ्रेपलाञ्चोक फूड फेस्टिभल, नेवारी सुकुल भोज तथा सांस्कृतिक कार्यक्रम’ सुरु गरिएको छ । दुई दिने उक्त कार्यक्रमअन्तर्गत बनेपास्थित अरनिको पार्टी प्यालेसमा नेवारी सुकुल भोज तथा रेडक्रस चोकदेखि भीमसेनस्थानसम्मको मार्गमा फूड फेस्टिवल तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो । काभ्रेपलाञ्चोक…