समाचार Archives | Page 1372 of 7422 | Khabarhub Khabarhub

स्रोत नखुलेको ९ लाख नगदसहित एक जना पक्राउ

विराटनगर– मोरङको विराटनगरबाट प्रहरीले स्रोत नखुलेको रकमसहित एक व्यक्ति पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल मोरङका अनुसार स्रोत खुल्न नखुलेको ९ लाख १७ हजार रुपैयाँ नगदसहित विराटनगर महानगरपालिका-१४ का २६ वर्षीय कृष्ण चौधरी पक्राउ परेका हुन्।  उनलाई सशस्त्र प्रहरीको गस्ती टोलीले विराटनगर-१४, मन्ठा पोखरी नजिकबाट पक्राउ गरेको थियो। प्रदेश १-०२-०४९ प ४३६८ नम्बरको मोटरसाइकल चढेर…