समाचार Archives | Page 1412 of 7426 | Khabarhub Khabarhub

जेलमा रहेका खानलाई वकिलसँग भेट्न दिइएन

पाकिस्तान– पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई) का प्रमुख इमरान खानका वकिलहरूलाई प्रहरीले उनलाई अट्टक जेलमा भेट्न अनुमति नदिएको एआरवाई न्यूजले जनाएको छ । पिटिआईका अनुसार वकिल शीराज अहमद रान्झा र गोहर अलीलाई प्रहरीले  नेता खानलाई भेट्नबाट रोकेको हो ।  कानुन व्यवसायी गोहर अलीले पत्रकारहरूलाई जानकारी दिएअनुसार अदालतको आदेशको बाबजुद पूर्वप्रधानमन्त्रीसँग  भेट गर्न नदिइएको हो । अदालतले नेता…