समाचार Archives | Page 1422 of 7427 | Khabarhub Khabarhub

भारतलाई सुरक्षा परिषदमा नराखे राष्ट्रसङ्घको विश्वसनीयतामा प्रश्न उठ्छ : विदेशमन्त्री जयशङ्कर

नयाँ दिल्ली- भारतका विदेशमन्त्री एस जयशङ्करले भारतलाई संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को स्थायी सदस्यता प्रदान नगर्दा संयुक्त राष्ट्रसङ्घकै विश्वसनीयतामा प्रश्न उठ्ने बताएका छन् । दिल्ली विश्वविद्यालयमा आज आयोजित एक कार्यक्रममा विदेशमन्त्री जयशङ्करले दोस्रो विश्वयुद्धको समयमा गठन भएको विश्वसंस्थामा त्यतिबेला ५० सदस्य राष्ट्र मात्र रहेका तर अहिले एक सय ९३ देश सदस्य रहेकाले परिवर्तित समयअनुरुप राष्ट्रसङ्घको संरचनामा…