समाचार Archives | Page 1424 of 7428 | Khabarhub Khabarhub

सरकारले राम्रो काम गर्दागर्दै कसले हटाउँदोरहेछ भनेर जनताले हेरिरहेका छन् : प्रधानमन्त्री

वीरेन्द्रनगर- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले राम्रो काम गर्दागर्दै कसले हटाउँदोरहेछ भनेर जनताले हेरिरहेको टिप्पणी गरेका छन् । सुर्खेतमा बिहीबार आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै उनले यो सरकार कतिसम्म चल्छ भन्ने आफूलाई कुनै टेन्सन भएको पनि बताए । उनले आफूले राम्रो काम गरिरहेको र राम्रो गर्दागर्दै पनि कसले हटाउँदो रहेछ भनेर जनताले हेरिरहेको…