समाचार Archives | Page 1425 of 7428 | Khabarhub Khabarhub

महादेवपोखरी कुण्ड र कालदहमा दर्शनार्थीको घुइँचो

भक्तपुर– सानो गोसाइँकुण्डका रूपमा मानिने भक्तपुर चाँगुनारायण नगरपालिका–६ नगरकोटस्थित महादेव पोखरी कुण्डमा आज बिहानैदेखि नै  मेला लागेको छ । रसुवाको गोसाइँकुण्ड जान नसकेका र जान नपाएका भक्तजन महादेव पोखरी मन्दिरमा आएर कुण्डमा स्नान गरी महादेवको पूजा गरेमा पुण्य प्राप्त हुने मान्यता रहेकाले परम्परादेखि नै यहाँ हरेक जनैपूर्णिमाको दिनमा भीड लाग्ने गर्दछ । हरेक वर्षको जनैपूर्णिमामा…