समाचार Archives | Page 1449 of 7431 | Khabarhub Khabarhub

अस्थीरता चाहने केही तत्वले देशलाई जातीय र धार्मिक द्वन्द्वमा धकेल्ने प्रयास गरे : नेता कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशलाई जातीय र धार्मिक द्वन्द्वमा धकेल्ने प्रयास भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । सुनसरीको धरानमा आयोजित एक कार्यक्रममा बोल्दै नेता कोइरालाले अस्थीरता चाहने केही तत्वहरुले देशलाई जातीय र धार्मिक द्वन्द्वमा धकेल्ने प्रयास गरिरहेको बताएका हुन् । उनले देशमा साम्प्रदायिक द्वन्द्वको बिजारोपण गरेर सामजिक र धार्मिक सद्भाव बिथोल्न…