समाचार Archives | Page 1462 of 7431 | Khabarhub Khabarhub

भगवती हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौँ– भगवती हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समयभित्र यस कम्पनीको आइपीओमा आवेदन दिन सक्नेछन् । सीडीएसका अनुसार यसमा भदौ ७ गते सम्ममा १० लाख ९० हजार ९५३ जनाले १ करोड २१ लाख २४ हजार २०० कित्ताका लागि आवेदन दिइसकेका छन् । यो मागभन्दा १७.२३ गुणा बढी आवेदन हो ।…