Live on
Your Voice, Your Power
काठमाडौं– नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स नदिन सर्वोच्च अदालतमा मुद्दा परेको छ । मुद्दा रिट नम्बर ०८१–धअ–००३५ मा थापाले दर्ता गराएका छन् । कृष्ण बाहादुर थापाले सर्वोच्चमा मुद्दा दायर गरेका छन् । थापाले नेपाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय र धितोपत्र बोर्डलाई प्रतिवादी बनाएर रिट दायर गरेका छन् । ‘धितो पत्र सम्बन्धी ऐन, २०६३ दफा ११६,…